नालाछाप प्रगतिशील महिला साकोसद्धारा रक्तदान आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नालाछाप प्रगतिशील महिला साकोसद्धारा रक्तदान आयोजना

काठमाडौं, १४ भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित नालाछाप प्रतगिशील महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
ताथली नर्सिङ् ग्रुपको सहयोगमा भदौ १३ गते शनिवार आयोजित उक्त रक्तदान कार्यक्रममा १२ महिला सहित कुल ६२ जनाले रक्तदान गर्नुभएको साकोसकी अध्यक्ष मन्दरा मिश्रले जानकारी दिनुभयो ।

कोभिड–१९ को संक्रमणका कारण जारी निषेधाज्ञाले गर्दा रक्तदानका कार्यक्रमहरु गर्न नसकिएकोले अस्पतालहरुमा रगतको कमी भइरहेको समाचारका बीच नालाछाप प्रगतिशील महिला साकोसले सामाजिक उत्तरदायित्वको भूमिका अन्तर्गत स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष मिश्रले बताउनुभयो । ताथली पार्टी भेन्यूमा आयोजित कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र लगायतले रक्तदान गर्नुभएको थियो ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप