५३ साकोसका लागि भर्चुअल बीसीपी तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
५३ साकोसका लागि भर्चुअल बीसीपी तालिम 

कास्की, भदौ २१ । नेफ्स्कून पोखरा फिल्ड कार्यालयको आयोजनामा गण्डकी र ५ नं प्रदेशका प्रोबेसन तथा कर्ब्स कार्यक्रममा आबद्ध साकोसहरुका लागि ३ दिने व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धी भर्चुअल तालिम आयोजना गरिएको छ । भदौ १९ गतेदेखि २१ सम्म चलेको तालिममा प्रोबेसनका २ वटा क्लष्टर र कर्ब्समा आवद्ध ३ वटा क्लष्टरका ५३ वटा साकोसका ७७ जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कूनकी सञ्चालक कमला गिरीको प्रमुख आतिथ्यमा समापन भएको प्रशिक्षण कार्यक्रमको अन्तिम दिन आज संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले महामारीले संस्थाका व्यावसायिक रणनीतिक योजनाहरु कार्यान्वयनमा कठिनाई उत्पन्न भएको अवस्थामा ब्यवसाय निरन्तरता योजना बनाउनुपर्ने भन्दै बीसीपीको महत्वका विषयमा थप प्रकाश पार्नुभएको थियो ।

तालिमको सहजिकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो भने बरिष्ठ अधिकृत भरत न्यौपाने र अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिनाले कार्यक्रमको समन्वय गर्नुभएको थियो । पहिलो तथा दोस्रो दिनको सेसनको अन्त्य नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् रोयल पोखरा साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप