सहकारीको साधारणसभा सम्बन्धी उपयुक्त निकासको तयारीमा विभाग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको साधारणसभा सम्बन्धी उपयुक्त निकासको तयारीमा विभाग

काठमाडौं, भदौ २१ । कोभिड १९ महामारीको बन्दाबन्दीका कारण सहकारीको बार्षिक साधारणसभा सम्बन्धी अन्यौलता सृजना भइरहेको विषयलाई मध्यनजर गदै सहकारी विभागले साधारणसभाका लागि उचित निकासको संज्ञा दिएको छ ।  सहकारी विभागले आज एक परिपत्र जारी गरी सहकारी संघ संस्थाहरुले बार्षिक साधारण सभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा केही दिनमा उपयुक्त निकासको निचोड निकाल्ने जनाएको हो । 

परिपत्रमा संघसंस्थाहरुको लेखापरिक्षण तथा साधारणसभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल तथा अन्तक्र्रिया भइरहेकोले नआत्तिन भनेको हो । परिपत्रमा भनिएको छ “सरोकारवालाहरु सँगको छलफल तथा अन्तरक्रियाबाट प्राप्त भएका सुझाव सहितका आधारमा उपयुक्त निकास सहितको निचोड निकालिने छ ।”

प्रत्येक आर्थिक वर्षको पुष मसान्तसम्ममा लेखापरिक्षण तथा साधारण सभा सम्पन्न गर्ने समय रहेको हुनाले उक्त समयभित्र कार्य सम्पन्न हुनेगरी छलफल तथा अन्तरक्रिया भइरहेको जनाएको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप