सहकारीमा साधारण सभा सञ्चालनका सम्बन्धमा बुटवलमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा साधारण सभा सञ्चालनका सम्बन्धमा बुटवलमा छलफल

बुटवल । साकोस म्यानेजर्स क्लब रुपन्देहीको आयोजना र नेफ्स्कून फिल्ड कार्यालय बुटवलको सहयोगमा सहकारीको वर्तमान अवस्था सम्बन्धमा अन्तरक्रियात्मक छलफल आयोजना गरिएको छ । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यमा हिजो बुटवलमा सञ्चालित कार्यक्रममा संघका सञ्चालक सन्दिप सापकोटा लगायत डेढ दर्जन भन्दा बढी सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा कोभिड १९ को संक्रमणका बीच सहकारीहरुको वार्षिक साधारण सभा आयोजना र निर्वाचन प्रक्रियाका विविध सम्भावनाहरुबारे सहभागितात्मक छलफल भएको थियो । नेफ्स्कूनका महासचिव अधिकारीले वार्षिक लेखापरिक्षणसँगै साधारण सभाको तयारीमा रहेका संघ संस्थाकाका सञ्चालक एवम् कर्मचारीहरुलाई संघको धारणा र सहकारी विभागले असोज १ गते जारी गरेको महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी सूचना २०७७ मा आधारित रहेर विभिन्न सम्भावव्यता र आयामहरुका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । साकोस म्यानेजर्स क्लब रुपन्देहीका अध्यक्ष रण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज राधा कुमारी पोखरेलको पनि सहभागिता थियो । कार्यक्रम क्लबका सचिव टिकाराम तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप