सर्लाहीको सगुन साकोसद्वारा रक्तदान कार्यक्रम आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीको सगुन साकोसद्वारा रक्तदान कार्यक्रम आयोजना

सर्लाही । जिल्लाको हरिऔनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोभिड संक्रमणको विषम् परिस्थितिमा रगत अभाव भैरहेको सन्दर्भमा संस्थाले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत हिजो रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्त सञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग एवम् स्थानीय संघ संस्थाहरुको सह आयोजनामा गरिएको कार्यक्रममा १ सय १९ जनाले रक्तदान गर्नुभएको थियो । संस्थाका अध्यक्ष बाबुराम घिमिरेले कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो । 

कोरोना बढी प्रभावित जिल्लाहरुमध्येको एक सर्लाहीको हरिऔन अवस्थित संस्थाले समुदायको हित अनुुकुल स्वास्थ्य मापदण्डहरुको पालना गरी रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्त सञ्चार केन्द्र भरतपुर चितवनको प्राविधिक सहयोगमा निरन्तरको वर्षाका बाबजूद कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ । नेफ्स्कूनको ३३ औं स्थापना दिवसका अवसरमा गत साउन ३२ गते उत्कृष्ट सहकारी संस्था घोषित सगुन साकोसमा हाल १० हजार सदस्य आबद्ध छन् भने १ अर्ब २८ करोड भन्दा बढीको कारोबार छ । २ वटा सेवा केन्द्र रहेको संस्थाले मोबाइल बैंकिङ तथा एटीएम सेवा पनि सञ्चालन गरेको छ । सगुन साकोस हाल नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय प्रमाणीकरण कार्यक्रम प्रोबेशनमा आबद्ध छ ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२० घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप