एकै दिन चितवनका ३ साकोस नेफ्स्कूनको ‘प्रोबेशन’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकै दिन चितवनका ३ साकोस नेफ्स्कूनको ‘प्रोबेशन’ कार्यक्रममा आबद्ध

चितवन । आज एकै दिन चितवनका ३ वटा बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय प्रमाणीकरण कार्यक्रम ‘प्रोबेशन’ मा आबद्ध भएका छन् । जिल्लाको रत्ननगर–२ स्थित कामना बचत तथा ऋण सहकारी संस्था लि, भरतपुर महानगरपालिका १० स्थित चितवन औद्मोगिक बचत तथा ऋण सहकारी संस्था लि. र रत्ननगर–७ स्थित पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्था लि आज प्रोबेशन कार्यक्रमसँग जोडिएका हुन् । पछिल्लो समय नेफ्स्कूनले सञ्चालन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रममा वित्तीय सहकारीहरुको सहभागिता उल्लेख्य बढेको छ । यस सम्बन्धमा नेफ्स्कून र तीन वटै संस्थाका प्रतिनिधिहरु बीच आज औपचारिक सम्झौता समेत सम्पन्न भएको छ ।

कामना साकोससँगको सम्झौतामा संस्थाका अध्यक्ष दिपक चन्द्र शर्मा, सचांलक सदस्य झनक प्रसाद पौडेल, ऋण उपसमिति सदस्य राजु कुमार ढकाल,व्यवस्थापक ओम प्रकाश गुप्ता र नेफ्स्कून चितवन फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकत सुरज चालिसे लगायतको उपस्थिति थियो । कामना साकोसका अध्यक्ष दिपक चन्द्र शर्माले प्रोबेशन कार्यक्रमा सहभागिताले संस्थाको वित्तीय सुशासन, व्यवस्थापन एवम् व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आबद्ध हुँदा नीति, विधि र प्रविधि सुधारमा निक्कै सहयोगी भएको देखेर कामना पनि प्रोबेशनमा सहभागी भएको बताउनुभयो ।

यसैगरी, चितवन औद्मोगिक साकोससँगको सम्झौता कार्यक्रममा संस्थाका कोषाध्यक्ष दुर्गा प्रसाद भण्डारी, प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद सिलवाल,व्यवस्थापक प्रमिला थापा, नेफ्स्कून चितवन फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकत सुरज चालिसे लगायतको उपस्थिति थियो । चितवन औद्मोगिक साकोसका कोषाध्यक्ष भण्डारीले प्रोबेशनमा सहभागिताले संस्थाको वित्तीय सुशासन, व्यवस्थापन एवम् वृद्धिमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आबद्ध हुँदा नीति, विधि र प्रविधि सुधारमा निक्कै सहयोगी भएको देखेर चितवन औद्मोगिक पनि प्रोबेशनमा सहभागी भएको बताउनुभयो ।

यस्तै, पञ्चतारा महिला साकोससँगको सम्झौता कार्यक्रममा संस्थाकी अध्यक्ष सानुमाया थापामगर, सचिव जमुना सापकोटा , लेखा सुपरीवेक्षण समिती सयोजंक हुमकुमारी महत्तो ,ब्यवथापक सिर्जना भट्ट लोप्चन ,ऋण सहायक सम्झना महतो, नेफ्स्कून चितवन फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकृत सुरज चालिसे लगायतको उपस्थिति थियो । संस्थाकी अध्यक्ष सानुमाया थापामगरले  प्रोबेशन कार्यक्रमा सहभागिताले संस्थाको वित्तीय सुशासन, व्यवस्थापन एवम् वृद्धिमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आबद्ध हुँदा नीति, विधि र प्रविधि सुधारमा निक्कै सहयोगी भएको देखेर पञ्चतारा महिला पनि प्रोबेशनमा सहभागी भएको बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप