सन् २०२० को एक्सेस अडिट सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सन् २०२० को एक्सेस अडिट सम्पन्न 

काठमाडौं । एसियाली ऋण महासंघ (आकू) एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहकार्यमा नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुमा सञ्चालित गुणस्तर सुनिश्चितता प्रमाणीकरण कार्यक्रम उत्कृष्ट सेवा तथा सुरक्षाको लागि सर्वोत्तम छनौट A1 Competitive Choice for Excellence in Service and Soundness-ACCESS को सन् २०२०/२१ को लागि गुणस्तर परिक्षण अभौतिक रुपमा सम्पन्न भएको छ । यस वर्ष २३ वटा बचत तथा ऋण सहकारीहरुले एशियाली ऋण महासंघबाट परिक्षण गराएका हुन् । सन २०१९ मा गुणस्तर परिक्षण गराई सफल भएका संस्थाहरुको मात्र यो वर्ष परिक्षण गरिएको हो । सहभागी २३ संस्थामध्ये ८ वटाले गत वर्ष सिल्भर ब्राण्ड प्राप्त गरेका थिए भने बाँकी १५ ले ब्रोन्ज प्राप्त गरेका थिए । ब्यालेन्स स्कोरकार्डमा आधारित चार क्षेत्रहरु क्रमशः वित्तीय, सदस्य, आन्तरिक व्यावसायिक प्रक्रिया र सिकाई एवं वृद्धिका कुल ८६ वटा कार्यसम्पादन सूचकहरुमा संस्थाको वर्तमान उपलब्धिहरुलाई मापन गरी तोकिएको स्तर हाँसिल भएमा १ वर्षको लागि एशियाली ऋण महासंघले ब्राण्ड चिन्ह प्रदान गर्दछ । 
   
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप