सामुदायिक र धुनिदेवी साकोस बीच एकीकरण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक र धुनिदेवी साकोस बीच एकीकरण सभा सम्पन्न

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखाल र धुनिदेवी बचत तथा ऋण सहकारी संस्था लि., नमोबुद्ध ७ बीच एकीकरण घोषण सभा सम्पन्न भएको छ ।
धुनिदेवी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष मनोज अधिकारीको अध्यक्षता र नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रकाश बन्जाराको विशिष्ट आतिथ्यतामा हिजो सम्पन्न भएको हो ।

नमोबुद्ध न.पा. २ नं वडाका अध्यक्ष तथा न.पा.का प्रवक्ता र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. नमोबुद्ध सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उपसमिति संयोजक सन्जिव ढकालले जिल्ला, देशमा मात्र नभइ एसियाली स्तरको एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक साकोसमा मर्जभएर अभिभावकत्व प्राप्त गर्नु आफैमा गर्वको विषय भएको विचार ब्यक्त गर्नु भयो । एक सहकारी एक संस्थाको विषय उठान भै लागू गर्ने अवस्थामा धुनिदेवीले सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.जस्तो सबल र सक्षम संस्थासँग सहभागि भएर सदस्यहरुलाई सबै किसिमको वित्तिय तथा गैर वित्तिय सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको विचार ब्यक्त गर्नुभयो । 

प्रमुख अतिथि नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाले नगरकै पहिलो सहकारी एकीकरणको अभियानमा सहभागी हुन पाएकोमा खुसी ब्यक्त गर्नुहुँदै एकीकरणले नगर भित्रको धुनिदेवी बचत तथा ऋण सहकारी संस्था देश विदेशमा परिचित  हुन पुगेकोमा गौरवान्वित भएको विचार ब्यक्त गर्नुहुँदै नगरले कृषिलाई प्राथमितामा राख्दै सहकार्यमा कार्यक्रमहरु गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभई सामुदायिकले ल्याएको पशुधन सुरक्षण ऋण उत्कृष्ट रहेको विचार राख्दै आफ्नो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रकाश वन्जाराले एकिकरण घोषणा कार्यक्रम सुखद अवस्था भएको तथा कार्यक्रममा सहभागी तथा सहजीकरण गर्नुहुने सवैमा आभार ब्यक्त गर्नु हुँदै र संस्थाको अध्यक्षको रुपमा अझै दायित्व थपिएको बताउनुभयो । कार्यक्रममा नेफ्सकुनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले साकोसले उल्लेख्य प्रगति गरेको भन्दै एकिरणपछि थप उचाइ प्राप्तिको शुभकामना व्यक्त गर्नुभएको थियो भने  सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको विगत देखि हालसम्मको वित्तिय तथा गैर वित्तिय अवस्थाको प्रस्तुति गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप