पूर्वका साकोसहरु लक्षित अन्तरलगानी प्रवर्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्वका साकोसहरु लक्षित अन्तरलगानी प्रवर्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुनसरी । नेफ्स्कुन फिल्ड कार्यालय इटहरीको आयोजनामा अन्तरलगानी प्रवर्धन अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । भर्चुअल रुपमा हिजो सम्पन्न उक्त कार्यक्रममा विभिन्न साकोसका अध्यक्ष पदाधिकारी र व्यवस्थापकहरु गरी करिब ६५ जनाको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता नेफ्स्कून संचालक सदस्य एवम् इटहरी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालले गर्नुभएको थियो भने कार्यक्रममा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु शालिग्राम ढकाल, अर्जुनराज अधिकारी, कुवेर शर्मा, निलकुमार श्रेष्ठ, हेरम्वराज भट्टराई लक्ष्मी सापकोटाको सहभागिता थियो ।  

सहभाागीहरुलाई स्वागत एवम् कार्यक्रमको औचित्य बारे संघका इटहरी फिल्ड कार्यालय स्थित अधिकृत सन्दिपराज ढकालले जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलको समेत सहभागिता थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका प्रशासन तथा व्यवसाय विभाग प्रमुख संजयराज तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रम संचालन फिल्ड इन्चार्ज पवन घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले संघले सदस्य संघ संस्थाहरुलाई पुयाएको व्यावसायिक सेवा र संस्थाहरुको दिगो विकासमा खेलेको भूमिकाका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । संघका प्रशासन तथा व्यसाय विभाग प्रमुख संजयराज तिमल्सिनाडले नेफ्स्कूनको रणनितिक योजना, लक्ष्य उद्देश्य, नेफ्स्कूनका व्यावसायिक उत्पादन र सेवाका विषयमा प्रष्ट पार्दै सहभागीका सल्लाह, सुझाव एवम् जिज्ञासाहरुको समेत सम्बोधन गर्नुभएको थियो ।

संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कूनका व्यावसायिक उत्पादन र सेवा सदस्य संस्थाहरुकै माग र चाहना बमोजिम विकास गरिएको भएको भन्दै साकोसहरुसँगको सहकार्य मार्फत अगाडि बढ्ने जानकारी गराउनुभयो । कार्यक्रम समापन नेफ्स्कून संचालक सदस्य एवम् इटहरी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक नेपालले गर्नुभएको थियो ।
  
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप