‘सहकारी अभियान सरकारी हस्तक्षेप नभई स्वनियमनमा चल्नुपर्छ’  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी अभियान सरकारी हस्तक्षेप नभई स्वनियमनमा चल्नुपर्छ’  

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलले मुलुकको सहकारी अभियानमा सरकारी हस्तक्षेप अस्वीकार्य बताउँदै स्वतन्त्रता र स्वनियमनको विश्वव्यापी मान्यताबाट यो क्षेत्र अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो । सरकार अभियान–सहयोगी बन्नुपर्नेमा असमयमा असान्दर्भिक सूचना र निर्देशनहरु जारी गर्ने पछिल्लो गतिविधि प्रति उहाँले कटाक्ष समेत गर्नुभयो ।
यसैबीच, उपाध्यक्ष पोखरेलले नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको अभिभावक निकाय नेफ्स्कूनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यसले अघि बढाएका गुणस्तर सुनिश्चिता प्रमाणीकरणका कार्यक्रमहरुलाई सरकार र अभियान दुबैले पूर्णतः सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ । उपाध्यक्ष पोखरेलसँग नेपालको सहकारी अभियान, बचत तथा ऋण सहकारी अभियान, सरकार र अभियानको सम्बन्ध, कोभिड र यसपछिको सहकारीको दिशा आदि समेटिएर गरिएको विस्तृत भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप