बचत संघ बाराको चुनावी साधारण सभा सम्पन्नः  सञ्चालक समिति सर्वसम्मत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत संघ बाराको चुनावी साधारण सभा सम्पन्नः  सञ्चालक समिति सर्वसम्मत

बारा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.बाराको ११ औं साधारण सभाले पुनः सत्येन्द्र ठाकुरको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ । प्रदेश नं २ का प्रदेश सभा सदस्य पासर साहको प्रमुख आतिथ्यमा कलैया स्थित सिद्घेश्वर स्कुलमा संघको साधारण सभा सम्पन्न भएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष सत्येन्द्र ठाकुरले अध्यक्षता गर्नुभएको कार्यक्रमको विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका अध्यक्ष राजेश पंडित, बारा जिल्ला समन्वय समितिका उप–प्रमुख  पवन ब्याहुत, बारा जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रिलाल सहनी हुनुहुन्थ्यो । त्यस्तै, नेफ्स्कून फिल्ड कार्यालय, वीरगन्जका प्रमुख बृजेश गुप्ता र सहकारी बैंक सिमराका प्रबन्धक सुरेश लागेले पनि अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रदेश सभा सदस्य साहले जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बाराको भवन निर्माणका लागि प्रदेश सरकारले विशेष प्याकेज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सहकारी ऐन छिट्टै आउने जानकारी दिदैं उहाँले सहकारी क्षेत्रको विकासका लगि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

साधारण सभामा राजेश पंडित, मिश्रिलाल सहनी, बृजेश गुप्ता, सुरेश लागे सहितले मन्तव्य राख्नुभएको थियो । जिल्ला बचत संघको लक्ष्य, उपलब्धि र भावी कार्यक्रमबारे संघका व्यवस्थापक रवी साहले जानकारी गराउनु भएको थियो । 

    संचालक समितिः
                                                                                                               लेखा सुपरिवेक्षण समति

    अध्यक्ष –           सत्येन्द्र ठाकुर                                                              संयोजक –    निवेश तिमिल्सीना
    उपाध्यक्ष –    राजु प्रसादअधिकारी                                                         सदस्य –    कोपिला सिम्खडा
    उपाध्यक्ष –    गीता कुशवाहा                                                                 सदस्य –    सुबास जयसवाल
    सचिव –      मनिन्द्रनाथ शर्मा
    सह–सचिव –    सालिक रामअधिकारी
    कोषाध्यक्ष –    शोभाकुमारी राउत
    सदस्य –           अंगद सहनी
    सदस्य –           रामएकवाल प्रसादयादव
    सदस्य –          शम्भु महतो 
    सदस्य –          यज्ञ तिवारी
    सदस्य –         आन्नद प्रसादयादव
    सदस्य –      विशुनदयालचौधरी
    सदस्य –         शिला देवी

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप