लुम्बिनी प्रदेश र प्रदेश नं २ स्तरीय “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम” सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी प्रदेश र प्रदेश नं २ स्तरीय “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम” सम्पन्न

काठमाडौं । नेफ्स्कूनको आयोजना एवम् अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयको सहयोग एवं सामाजिक सुरक्षा कोषको प्राविधिक सहजिकरणमा लुम्बिनी प्रदेश र प्रदेश नं १ स्तरीय “योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम” गोष्ठी सम्पन्न भएका छन् । दुवै गोष्ठी भर्चुअल रुपमा सम्पन्न भएका हुन् । यसअघि यसै विषयको असोज २८ गते बुधवार प्रदेश नं १ स्तरीय गोष्ठी सम्पन्न भैसकेको छ ।

आज लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको अध्यक्षता नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने सञ्चालक सदस्य सन्दिप सापकोटा पनि उपस्थित हुनुहुन्थ्यो । प्रदेश भित्रका विभिन्न सहकारीका गरी करिब १ सय जना सहभागी कार्यक्रमको सहजिकरण सामाजिक सुरक्षा कोषका प्रवक्ता एवम् उप कार्यकारी निर्देशक विवेक पन्थीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कूनका बरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

यसअघि हिजो आयोजित प्रदेश नं २ स्तरीय भर्चुअल गोष्ठीमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालक हरेराम पटेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । प्रदेश भित्रका विभिन्न सहकारीका गरी ७७ जनाको सहभागिता कार्यक्रमको सञ्चालन नेफ्स्कूनको सर्लाही फिल्ड कार्यालयका इन्चार्ज राजेन्द्र ढकालले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामाजिक सुरक्षा कोषका प्रवक्ता एवम् उप कार्यकारी निर्देशक विवेक पन्थीले गर्नुभएको थियो ।

हिजो र आजको कार्यक्रमका बक्ताहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेको र त्यसमा रहेका कतिपय व्यवस्थाहरु श्रमिकको हित अनुकूल भएकाले सम्पूर्ण साकोसहरु सूचिकरण भई योगदान प्रारम्भ गर्नुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा कोषले बिमा, उपदान, पेन्सन, लगायतका विषयमा कर्मचारीहरुको सक्रिय जीवनमा र तत्पश्चात समेत हितको सुरक्षण गरेको हुँदा सम्पूर्ण सहकारी संस्थाहरु यसमा सहभागी हुनुपर्ने उहाँले बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप