सुर्खेतको जनकल्याण साकोसको २५ औं साधारण सभा सम्पन्न    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतको जनकल्याण साकोसको २५ औं साधारण सभा सम्पन्न    

सुर्खेत । जिल्ला स्थित जनकल्याण बचत बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ । यस वर्ष कोरोना भाइरसको महामारीका कारण सदा झैं साधारण सभा गर्दा मानव स्वास्थमा जोखिम हुने भएकोले सहकारी बिभागको सूचना तथा छाता संगठनको निर्देशिकाका आधारमा संस्थाले “महामारीमा साधारण सभा सञ्चालन सम्वन्धि कार्यविधि–२०७७” निर्माण गरी साधारण सभा सम्पन्न गरेको व्यवस्थापक खुमलाल न्यौपानले बताउनुभयो । 

असोज २४ गतेदेखि असोज २९ गतेसम्म सदस्यहरुको उपस्थिति खुला गरिएको थियो भने सोही अवधिमा सदस्यहरुस सुझाव तथा टिप्पणी संकलन गरिएको थियो । असोज ३० गते बिहान टीप्पणीकर्ता सदस्यहरुसग छलफल गरी सोही दिन निर्णय प्रमाणित गरी साधारण सभा सम्पन्न गरिएको व्यवस्थापक न्यौपानेले जानकारी गराउनुभयो । असोज १९ गतेदेखि २३ गतेसम्म वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन र नीति तथा कार्यक्रम स्थानीय जागरण एफएम ९०.८ मेगाहर्जबाट प्रसारण गरिएको थियो । साधारण सभामा ७१.५२ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप