बालकुमारी साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच साकोस सदस्य बिमा सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बालकुमारी साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच साकोस सदस्य बिमा सम्झौता 

काठमाडौं । नेफ्स्कूनमा आबद्ध बालकुमारी साकोस र नेफ्स्कून सँग साझेदारी संस्थाको रुपमा रहेको सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी बीच आज २०७७ कार्तिक २३ गते एक बिशेष कार्यक्रम बीच आफ्ना सदस्यहरुको सुरक्षण गर्ने उद्देश्यका साथ बाल कुमारी साकोस थिमि भक्तपुरले आफ्नो कार्यालयमा सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीसँग आज सम्झौतामा संयुक्त रुपमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएकोे छ  ।

कार्यक्रमको अध्यक्षता उक्त संस्थाका अध्यक्ष तुईलालाल श्रेष्ठले गर्नु भएको थियो भने उद्घोषण संस्थाका सचिव पृथ्वीमान श्रेष्ठले गर्नु भएको थियो । स्वागत मन्तब्य उपाध्यक्ष पञ्चकृष्ण श्रैष्ठले गर्नु भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, ले.सु.स र व्यवस्थापनको उल्लेख्य सहभागिता रहेको थियो । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनिको तर्फबाट प्रमुख बजार प्रवन्धक श्री भुषण रिमाल र लघुवित्त विज्ञ श्री शिव अधिकारी र संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले साकोसको सदस्य सुरक्षणका लागि जीवन बिमा अपरिहार्यता भएकोलेनै संस्थाले यस किसिमको कार्यक्रमलाई बिशेष महत्वका साथ अघि बढाएको धारणा व्यक्त गर्नुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२३ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२३ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप