झापाको विर्तामोडमा नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापाको विर्तामोडमा नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण

झापा । नेफ्स्कून फिल्ड कार्यालय झापाको आयोजनामा नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम शनिवार विर्तामोडमा सम्पन्न भएको छ । नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले संघले विकास गरेका नविन कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै सहकारी ऐन, २०७४ को संशोधन सम्बन्धमा उठेका सवाल, ऐनले तोकेको स्थिरीकरण कोष सञ्चालन, कर्जा सूचना केन्द्र लगायतका विविध विषयहरु सम्बन्धमा जानकारी सहित सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो । 

सेवा तथा व्यवसाय सम्बन्धी प्रस्तुुतीकरण सहित कार्यक्रम सञ्चालन  नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा विभिन्न ११ बचत तथा ऋण सहकारी संस्थाबाट गरी १७ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापन सहजीकरण झापा फिल्ड कार्यालय इन्चार्ज सोमनाथ दहालले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप