विराटनगरमा नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विराटनगरमा नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण सम्पन्न

मोरङ । विराटनगर महानगरपालिकास्थित सुगम साकोसको सभाहलमा जिल्लाका साकोस प्रतिनिधिहरु बीच नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण हिजो सम्पन्न भएको छ ।  कार्यक्रमको अध्यक्षता नेफ्स्कून फिल्ड कार्यालय इटहरी सुनसरी व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, जिल्ला बचत संघ मोरङ का सञ्चालक सदस्य महेन्द्र ढुंगाना, नेफ्स्कून फिल्ड कार्यालयका कर्मचारीहरु, जिल्लाका विभिन्न २१ बचत तथा ऋण सहकारी संस्थाबाट अध्यक्ष एवम् व्यवस्थापक सहित ३९ जनाको सहभागिता रहेको थियो ।  

कोषाध्यक्ष दिपक पनेरुले संघले विकास गरेका नविन कार्यक्रमहरुको चर्चा गर्दै सहकारी ऐन, २०७४ को संशोधन सम्बन्धमा उठेका सवाल, ऐनले तोकेको स्थिरीकरण कोष सञ्चालन, कर्जा सूचना केन्द्र, दोहोरो सदस्यता लगायतका विविध विषयबस्तुबारे जानकारी गराउनुभयो । उहाँले नेफ्स्कूनको सेवा तथा व्यवसाय सदस्य संस्थाहरुमा निर्भर रहने हुँदा कारोवार र उत्पादन तथा सेवा उपयोगमा अभियानको सामुहिक ऐक्यबद्धताका लागि आव्हान गर्नुभयो साथै विराटनगरमा सञ्चालित नेफ्स्कून सेवा केन्द्र कार्यालयको व्यावसायिक बृद्धि र विकासमा अपनत्व लिन सहभागी साकोस प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । 

नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज वुढाथोकीले नेफ्स्कूनको अन्तरलगानी इतिहास, सेवा तथा उत्पादन र यसका विशेषताहरु साथै वर्तमान वजार अवस्थाको बारेमा प्रस्तुतीकरण सहित सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रमको समापन गर्दै फिल्ड व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी सापकोटाले  नेफ्स्कूनका व्यवसायिक उत्पादनहरु साकोसहरुकै बृद्धि र विकासका लागि भएकाले यसको समुचित परिचालन मार्फत संस्थागत विकास र उन्नयनमा ध्यान दिन साकोस प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । 

नेफ्स्कून सुनसरी फिल्ड कार्यालयका इन्चार्ज पवन घिमिरेले स्वागत मतव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत सन्दिपराज ढकालले  गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप