सर्लाहीको लालबन्दीमा सहकारीहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीको लालबन्दीमा सहकारीहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आयोजना

सर्लाही । ग्रामिण साकोस लालबन्दी–२, सर्लाहीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सर्लाहीको लालबन्दीमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) २०७७ मंसिर २५ गते  सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION)मा आबद्ध सर्लाही र बारा जिल्लाका १० वटा साकोसका अध्यक्ष, सञ्चालक सदस्य, प्रोवेसन कार्यदल संयोजक र व्यवस्थापकको उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष सुरेन्द्र विक्रम कार्कीको अध्यक्षता र लालबन्दी नगरपालिका नगर प्रमूख मान बहादुर खड्काको प्रमूख आतिथ्यता,  जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष तथा नेफ्स्कून सर्लाही फिल्ड व्यवस्थापन उप–समिति सदस्य बाबुराम घिमिरे र लालबन्दीको नवलपुर वरपर रहेको सहकारी संस्थाहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले सहकारी संस्थाहरु जोखिमबाट न्यूनीकरण गरी संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने बिषयमा प्रष्ट पार्दै, स्तरीकरणको यस कार्यक्रममा सहभागी सबै साकोसहरुलाई शुभकामनाका व्यक्त गर्नुुभएको थियो । साथै कार्यक्रमको सुरुवातसंगै सर्लाही र वारा जिल्लमा रहेका संस्थाको स्तरीकरण गर्ने, सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना हुने अभ्यासको सुरुवात भएको कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुको कथन रहेको थियो । नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोमा अझ ब्राण्ड प्राप्त गरी एक्सेस कार्यक्रममा सहभागी हुनेमा विश्वस्त रहेको कुरा जानकारी गराउनुभयो भने हाल नेफ्स्कूनबाट सञ्चालीत स्तरिकरण कार्यक्रमले सहकारी संस्थालाई गुणस्तरिय वनाउने र सदस्यहरुको एक मात्र रोजाइ वन्नेमा द्वय प्रमूख अतिथि र अतिथिको कथन रहेको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसे र कार्यक्रमको उदघोषण ग्रामिण साकोसका सचिव श्यामवावु कार्कीले गर्नु भएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप