सुर्खेतमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन

सुर्खेत । नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनामा सहकारी संघ संस्थाका लागि २ दिवशिय भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ । मसिर २४ गते देखी संञ्चालन भएको तालिममा सुर्खेत, दैलेख र अछाममा १४ वटा प्रारम्भिक संस्थाका २५ जना सहभागिको सहभागिता रहेको थियो । तालिमको सहजिकरण नेफ्स्कून बरिष्ठ अधिकृत एंव क्षेत्रीय कार्यलय नेपालगंजका प्रमुख दिपक प्रसाद ढुंगाना र फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो । 

 तालिम उद्घाटन शत्रको अध्यक्षता संघका संञ्चालक यज्ञ प्रसाद ढकालले गर्नु भएको थियो भने अथितिहरुमा संघका केन्द्रिय उद्यमशिलता व्यवस्थापन उप समिति सदस्य विर बहादुर रावत, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य बम बहादुर वि.सी लगाएता अथितिहरु रहनु भएको थियो । उद्घाटन शत्रमाका अथितिहरुले वर्तमान समयमा भाखा नाघेको ऋण व्यस्थापन तालिमाको महत्व अझै बढी भएकोले तालिममा सकृय सहभागिता जनाउन सबै सहभागिलाई अनुरोध गर्नु भएको थियो ।

 उद्घाटन शत्र र समापन शत्रको अध्यक्षता ग्रहण गर्नु भएको संघका संञ्चालक ढकालले संघले लकडाउनको अवधिमा पनै प्रविधिको माध्यमबाट तालिम शिक्षाका थुपै कार्यक्रम संञ्चालन गरेको स्मणर गराउदै नेफ्स्कूनले गुणस्तरीय र प्रतिश्पर्धि संस्था निर्माणार्थ सदस्य संघ संस्थाहरुको क्षमता विकासका लागि कुनै कसर बाँकी नराखेको धारण राख्नु भयो । संञ्चालक ढकालले अहिलेको सयम प्रविधिको समय भएकोले पनि सबै संस्थाहरु प्रविधिमा जानुको विकल्प नरहेको धारणा राख्नु भयो । 

वित्तीय कारोवार गर्ने सबै संस्थाहरुले मुख्य कारोवारको रुपमा बचत ऋणको कारोवार गर्ने भएको हुँदा स्वभावैले बढी जोखिम हुने ऋण भाखा नाग्नु सबै भन्दा बढी समस्याको रुपमा रहेकोले संघले सुरक्षा मापदण्ड पालना गदै भौतीक रुपमा यो तालिमको आयोजना गरेको धारण राख्नु भयो ।

तालिमको उद्घाटन शत्रमा स्वागत मन्तव्य फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य वम बहादुर वी.सीले गर्नु भएको थियो भने संञ्चालन फिल्ड इन्चार्ज छत्र धमालाले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप