नेफ्स्कून फिल्ड व्यवस्थापन उप समिति ललितपुरको बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून फिल्ड व्यवस्थापन उप समिति ललितपुरको बैठक सम्पन्न

ललितपुर । नेफ्स्कून फिल्ड व्यवस्थापन उप समिति ललितपुरको बैठक  मंसिर २९ गते सोमबार सम्पन्न भएको छ । बैठकको अध्यक्षता संघका कोषाध्यक्ष तथा फिल्ड व्यवस्थापन उप समिति ललितपुरका संयोजक दिपक पनेरुले गर्नुभएको थियो । बैठकमा उप समितिका सदस्यहरु नेफ्स्कूनका निवर्तमान सञ्चालक नानीकाजी शाक्य, विभुषण शाक्य, करुणारत्न बज्राचार्य, देवी श्रेष्ठ र विष्णु प्रसाद हुमागाईको  समेत उपस्थिति थियो ।
बैठकमा फिल्ड कार्यालय ललितपुरको अवस्था, आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरु तथा समसामयिक विषयहरुमा छलफल भएको थियो । संघको फिल्ड कार्यालय ललितपुरको अवस्था, चालु आर्थिक वर्षको लक्ष्य, हाल सम्मको उपलब्धि तथा कार्य योजनाका सम्बन्धमा फिल्ड कार्यालय इन्चार्ज दिनेश गौतमले प्रस्तुति गर्नुभएको थियो । आगामी पौष महिनामा सञ्चालन गर्ने विविध कार्यक्रमका बारेमा समेत छलफल गर्दै जिम्मेवारी समेत तोक्ने निर्णय सहित सम्पन्न भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप