नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालद्वारा दोहोरो सदस्यता परित्यागः ऐन कार्यान्वयनमा प्रतिबद्ध रहेको भनाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालद्वारा दोहोरो सदस्यता परित्यागः ऐन कार्यान्वयनमा प्रतिबद्ध रहेको भनाई

काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी ऐन २०७४ को कानुनी प्रावधानलाई आत्मसात गर्दै दोहोरो सदस्यता परित्यागको घोषाणा गर्नुभएको छ । उहाँले नवलपरासी वर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य पद त्यागको घोषणा सहित आज औपचारिक रुपमा संस्थामा निवेदन दर्ता गर्नुभएको छ ।

 “मैले एउटै स्थानीय तह भित्र एकै प्रकृतिको दुई वटा संस्थामा सदस्य नरहने कानुनी व्यवस्था अनुरुप ग्रामीण साकोसको सदस्यता त्याग गर्न निवेदन दिएको छु,” बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “अब म नवलपरासीको बर्दघाट नपा २ चिसापानी स्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थामा मात्र आबद्ध रहनेछु ।” हाम्रो सुपर नेफ्स्कूनले प्रबर्धन गरेको साकोस गुणस्तर सुनिश्चितता प्रमाणीकरण सम्बन्धी कार्यक्रम “प्रोबेशन ब्राण्ड प्राप्त संस्था हो ।

सहकारी ऐन २०७४ को दफा ३२ (१) मा “कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य हुन पाउने छैन” भनी उल्लेख गरिएको छ । ऐन कार्यान्वयनका लागि ३ वर्षको समयावधि उपलब्ध गराइएकोमा उक्त प्रावधान विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरिएको र सँगै कोभिडका कारण कार्यान्वयनमा समस्या पर्ने भन्दै आवाज उठिरहेको समयमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षले आज उक्त घोषणा गर्नुभएको हो । “एउटा विषयगत केन्द्रीय निकायको माथिल्लो तहमा बसेका कारण अरुका लागि ऐन कार्यान्वयनमा प्रेरित गर्न मैले यो निर्णय गरेको हुँ,” बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “सहकारी ऐन २०४८ को आधारमा विगतमा दुईवटा संस्थामा रहेपनि पछिल्लो ऐनको प्रावधान अनुरुप मैले एउटामा मात्र रहने निर्णय गरेको हुँ ।”

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप