दाङमा २२ साकोसका ३० जनालाई नेकोस प्लस सफ्टवेयर तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा २२ साकोसका ३० जनालाई नेकोस प्लस सफ्टवेयर तालिम

दाङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कून फिल्ड कार्यालय दाङको आयोजनामा  २ दिवसीय नेकोस प्लस सफ्टवेयर तालिम घोराहीमा आज सम्पन्न भएको छ । तालिममा दाङ प्युठान रोल्पा र रुकुमका २२ संस्था का ३० जनाको सहभागिता थियो । तालिमको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सहकारी बिकास बोर्ड सदस्य एबम् नेफ्स्कून लेखा समिति की पूर्व सदस्य हुमा डि.सि.ले सहकारीहरु र त्यसमा पनि अझ बचत ऋणको कारोवार गर्ने साकोसहरुले वित्तीय कारोवार नेकोस प्लस सफ्टवेयर मार्फत गरेमा वित्तीय अनुशासन कायम रहने  बताउनु भयो ।

नेफ्स्कून फिल्ड ब्यबस्थापन उपसमिति सदस्य भरत बहादुर बुढाथोकीले सहकारीहरु वित्तीय रुपमा पारदर्शी बन्नुपर्ने र त्यसको लागि सुरक्षित र भरपर्दो सफ्टवेयर नेकोस प्लस मार्फत कारोबार गर्न सुझाव दिनुभयो ।  नेफ्स्कूनले साझेदारी निकायसँगको सहकार्यमा वित्तीय कारोबार संचालन प्रणाली  नेकोस प्लस, नेकोस लाईट र नेकोस अल्टिमेट नामक ३ वटा सफ्टवेयर उत्पादन गरी बिक्री वितरण र सन्चालन गर्दै आएको छ । हाल नेपाल भर ७०० भन्दा बढी साकोसहरुमा नेकोस सिस्टम चलिरहेको कार्यक्रम सहजकर्ता राजन सुवेदीले जानकारी दिनु भयो । नेफ्सकून फिल्ड ब्यबस्थापन उपसमिति सदस्य अन्जन कुमार पौडेलको अध्यक्षतामा सन्चालित तालिमको सहजिकरण नेफ्स्कूनका सुचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नु भएको थियो भने तालिम सन्चालन तथा ब्यबस्थापन नेफ्स्कून दाङ इन्चार्ज बेद प्रसाद भट्टराईले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप