सिन्धुलीको फिक्कल गाउँपालिकासँग आधारशिला कार्यक्रममा सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीको फिक्कल गाउँपालिकासँग आधारशिला कार्यक्रममा सम्झौता

सिन्धुली। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र बागमती प्रदेशको सिन्धुलीजिल्ला स्थित फिक्कल गाउँपालिकाबीच नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । आज गाउँपालिकाको कार्यालयमा सम्पन्न सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष धन बहादुर कार्की र नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले हस्ताक्षर गर्नुभएको छ ।

यस कार्यक्रमको कार्यान्वयन नेफ्स्कूनले गर्नेछ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत राजुप्रसाद न्यौपाने, जिल्ला बचत संघका अध्यक्ष बिमला गोयल, नेफ्स्कून सर्लाही फिल्ड कार्यालयका इन्चार्ज राजेन्द्र ढकाल लगायतको उपस्थिति थियो । 

नेफ्स्कूनले स्थानीय निकायसँगको साझेदारी एवम् बहुपक्षीय सहभागितामा आधारशिला कार्यक्रम सञ्चालन गर्ने घोषणा आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा २०७६ साल साउन ३२ गते गरेको थियो । सोही अनुरुप हाल विभिन्न स्थानीय निकायहरुसँग उक्त कार्यक्रम कार्यान्वयनको सम्झौता भएको हो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप