सिकोद्वारा कृषि कार्यका लागि सहुलियतपूर्ण कर्जा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिकोद्वारा कृषि कार्यका लागि सहुलियतपूर्ण कर्जा 

बर्दिया । सदस्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै सिको बचत तथा ऋण सहकारी संस्था लि. बर्दियाले शिक्षा शिविर एवम् विस्तारित मञ्च कार्यक्रम सञ्चालन गरेको छ । सदस्य शिक्षा शिविर कार्यक्रम मार्फत साकोसले सिको महिला जिविकोपार्जन क्लव गठन गरी कृषि कार्यका लागि सामुहिक जमानीमा विना धितो ऋण उपलब्ध गराउने निर्णय गरेको छ । 

कोरोना भाईरसका कारण लामो समयदेखि शेयर सदस्यहरुलाई सहकारी शिक्षा सञ्चालन गर्न नसकिएकोले ५ वटै सेवाकेन्द्र मार्फत सदस्य शिक्षा विस्तारित मञ्ज कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । 

साकोसका शिक्षा उप समिति संयोजक प्रकाश कुमार आचार्य र व्यवस्थापक हरिहर पौड्यालको संयोजनमा सदस्यहरुका लागि वित्तिय साक्षरता तथा सहकारीको नीति नियम सम्बन्धमा जानकारी गराइएको हो । 

कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उप समिति, शिक्षा उप समिति तथा व्यवस्थापकले कोरोना भाईरसका कारण व्यवसायमा परेको प्रभाव, व्यवसाय पुनर सञ्चालन कार्य, ऋण सदुपयोगीता तथा साधारण सभाले पारित गरेका नयाँ नीति नियमहरुको विषयमा सदस्यहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु गरिएको संस्थाका व्यवस्थापक हरिहर पौडेलले जानकारी गराउनुभयो । 

छलफलबाटै सामूहिक बचत र सामूहिक कृषि कार्यका लागि सामूहिक अवधारणा अनुरुप सिको महिला जिविकोपार्जन क्लवहरु गठन गरिएको छ । उक्त क्लवको निणर्य बमोजिम क्लवमा आवद्ध सदस्यहरुलाई कृषि कार्यका लागि सामूहिक जमानीका आधारमा एक लाख सम्म बिना धितो ऋण उपलब्ध गराइने निर्णय भएको छ, यसप्रति सदस्यहरु निकै उत्साहित हुनुभएको छ, व्यवस्थापक पौड्यालले भन्नुभयो, विस्तारित मञ्च कार्यक्रमले सदस्यहरुमाझ पुगेर सहकारीले प्रदान गर्ने विविध सेवा र सहुलियतपूर्ण कर्जा साथै साधारणसभाबाट पारित भएका कार्यक्रम तथा योजनाहरुको बारेमा जानकारी गराउने अवसर मिलेको छ । 

७ हजार ५ सय सदस्य मार्फत कुल ३० करोड पुँजी परिचालन गरेको उक्त साकोस सदस्यहरुको उत्साहपूर्ण सहभागिता, आर्थिक अनुशासन तथा असल वित्तिय कारोवारका कारण बिगत ५ वर्ष देखि लगातार नेपालस्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम–प्रोवेशन ब्राण्ड र गत वर्ष एसियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप