नेफ्स्कूनका निवर्तमान अध्यक्ष बस्नेतद्वारा मन्थली सेवा केन्द्र निरीक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका निवर्तमान अध्यक्ष बस्नेतद्वारा मन्थली सेवा केन्द्र निरीक्षण

रामेछाप । नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका संचालक डिबी बस्नेतले नेफ्स्कून मन्थली सेवा केन्द्रको आज निरीक्षण तथा अवलोकन गर्नुभएको छ । निरीक्षणको क्रममा नेफ्स्कूनको सल्लाहकार समेत रहनुभएका बस्नेतले सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुलाई उत्प्रेरणा दिदै रामेछापको सहकारी संस्थाहरुलाई नेफ्स्कूनको सेवा लिन आग्रह गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सुदर्शन कार्की, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, जिल्ला बचत संघ रामेछापका अध्यक्ष जे.एन दहाल, फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य गोविन्द प्रसाद घिमिरे लगायत सहभागी हुनुहुन्थ्यो । स्मरणीय रहोस् रामेछाप निर्वतमान अध्यक्ष बस्नेतको जन्मभूमि हो । उहाँ हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको केन्द्रीय सदस्य समेत निर्वाचित हुनुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप