सुदूर पश्चिम प्रदेश बचत संघको अध्यक्षमा माधव प्रसाद जोशी निर्विरोध निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूर पश्चिम प्रदेश बचत संघको अध्यक्षमा माधव प्रसाद जोशी निर्विरोध निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लिको प्रारम्भिक साधारण सभाले माधव प्रसाद जोशीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित भएको छ । आज धनगढीमा सम्पन्न प्रदेश बचत संघको प्रारम्भिक साधारण सभाले जोशीको अध्यक्षतामा सञ्चालक समिति र डिल्ली प्रसाद शर्माको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत् निर्वाचित गरेको हो । सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल तथा बिशिष्ट अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो ।

नवनिर्वाचित सञ्चालक समिति र लेखा समिति 

अध्यक्ष  माधवप्रसाद जोशी
उपाध्यक्ष  सुरतबहादुर खड्का 
सचिव  दिप्ती शाही
कोषाध्यक्ष  शेरसिंह कार्की
सदस्य  खगेन्द्रप्रसाद धमला
सदस्य  अम्बर बहादुर पुन
सदस्य  मिना बिष्ट 
सदस्य  दिपक बडुवाल
सदस्य  अम्बिका चौधरी
सदस्य  मोहन चन्द 
सदस्य  पदमराज जोशी 
सदस्य  भक्त बहादुर आले
सदस्य  हेमराज बिष्ट 
सदस्य  मोनिका कुमारी शाह
सदस्य  श्यामसिंह सामन्त 

लेखा सुपरिवेक्षण समिति 

संयोजक  डिल्ली प्रसाद शर्मा 
सदस्य  पुष्प तिमल्सिना 
सदस्य   सुनिता जाेेशी
 
भर्खरै
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप