मकवानपुरमा “लेखापालन,कानुनी व्यवस्था तथा बजारीकरण” तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा “लेखापालन,कानुनी व्यवस्था तथा बजारीकरण” तालिम सम्पन्न

मकवानपुर । एशियाली ऋण महासंघ र नेफ्स्कूनको प्राविधिक सहयोग एवम् मकवानपुरको इन्द्रसरोवर ४ फाखेलस्थित श्री सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा २ दिने “लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण” तालिमक कार्यक्रम सम्पन्न भएको छ । एशियाली ऋण महासंघसँगको रणनीतिक सहकार्यमा सञ्चालित व्यवसाय विकास कार्यक्रम अन्तर्गत पुस २० र २१ गते आयोजना गरिएको उक्त तालिममा स्थानीय श्री सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. का १० जना उद्यमी महिला सदस्यहरुको सक्रिय सहभागिता थियो । तालिममा उद्यम गरिसकेपछि लेखा राख्ने विधि, इकमर्श, बजारीकरणको अवस्था उपाय आदि विविध विषयमा नेफ्स्कनकी कार्यक्रम अधिकृत रीता सुवेदीेले सहजिकरण गर्नुभएको थियो । समापन समारोहका वक्ताहरुले तालिम अत्यन्त फलदायी भएको प्रतिक्रिया दिनुभएको थियो । 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

६ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

७ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

८ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

१० दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७२ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४५ दिन अगाडि

पाठकबाट थप