रोल्पामा वित्तीय व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रोल्पामा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

रोल्पा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले सहकारीलाई प्रवर्धन र नियमन गर्ने जिम्मा राज्यको भएकाले सम्पुर्ण सहकारीलाई कडाईका साथ नियमनको दायरामा ल्याउनुका साथै प्रवर्धन र विकासमा जोड दिनु पर्ने बताउनुभएको छ । नेफ्स्कून फिल्ड कार्यालय दाङद्वारा रोल्पाको सुलिचौरमा आयोजित ३ दिने वित्तीय व्यवस्थापन तालिमको समापन कार्यक्रममा महासचिव अधिकारीले आज यस्तो विचार व्यक्त गर्नुभएको हो ।

तालिम समापन समारोहका प्रमुख अतिथि सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगरले सहकारीहरुको प्रवर्धन र विकासका लागि गाउँपालिकाले स्पष्ट कानुन निर्माण गरीसकेकाले सहकारी संघ संस्थाहरुको तात्कालिक समस्याहरुबारे जानकारी गराई योजना निर्माणमा सहयोग गर्न सहकारी अभियन्ताहरुलाई अग्रह गर्दै पालिकाबाट हुन सक्ने सहयोगमा कुनै कन्जुस्याई नुहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिम समापन समारोहमा जिल्ला बचत संघ रोल्पाका सचिव फत्तेप्रचण्ड घर्तीमगर, जिल्ला बचत संघ रोल्पाका सचिव कर्ण बहादुर गिरी (आकाश), रोल्पा उद्योग वणिज्य संघका महासचिव मिलन रोकामगर लगायतको उपस्थिति थियो ।

पुस २२ गते शुरु तालिममा रोल्पाका १२ बचत तथा ऋण सहकारी संस्थाका २० जनाको सहभागिता थियो ।  विशेष गरेर साकोसहरुले वित्तीय कारोवार गर्ने भएकाले साकोस लक्षित तालिम सन्चालन गर्नु परेको नेफ्स्कून फिल्ड कार्यालय दाङले जनाएको छ । नेफ्स्कूनका तालिम अधिकृत उमेश काेइरालाले सहजिकरण गरेको तालिमकको उद्घाटन तथा समापन समारोहको सञ्चालन तथा व्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय दाङका इन्चार्ज वेद प्रसाद भट्टराईले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप