महासंघ टोली जिल्ला सहकारी संघ दोलखाको निरीक्षणमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघ टोली जिल्ला सहकारी संघ दोलखाको निरीक्षणमा

 दोलखा । राष्ट्रिय सहकारी महासंघको टोलीले आज दोलखा जिल्ला सहकारी संघको भ्रमण गरेको छ । महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल र  संञ्चालक सदस्य एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेतले आज दोलखा जिल्ला सहकारी संघ लि. को कार्यालयको अनुगमन तथा निरीक्षण गर्नु भएको छ। दुवैजनालाई जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईं लगायत जिल्ला संघका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।अनुगमनका क्रममा राष्ट्रिय सहकारी महासंघ लि. का उपाध्यक्ष रमेश पोखरेलले संघको प्रगति तथा संघले गरेको कार्यहरूको प्रशंसा गर्नुका साथै महासंघबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप