जनसचेतनको अध्यक्षमा चौलागाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसचेतनको अध्यक्षमा चौलागाई

दोलखा । दोलखास्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारणसभा नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ । हिजो सम्पन्न २५औं साधारण सभाले हेमन्त चौलागाईको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो । संचालक समितिको बरिष्ठ उपाध्यक्षमा गोपालध्वज श्रेष्ठ, महिला उपाध्यक्षमा स्वंस्थानी कुंवर, सचिबमा कमलबहादुर दाहाल, सहसचिवमा शिवराम ढकाल र कोषाध्यक्षमा भरत केसी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा शरदचन्द्र सापकोटा, शेरबहादुर भुजेल चयन हुनुभएको छ । सभाले मिनप्रसाद दहालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन हुनुभएको छ । संस्थाका अध्यक्ष भिमप्रसाद दहालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा  वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सम्पन्नसभामा संस्थाको आर्थिक वर्ष ०७६र०७७को बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । संस्थाले विभिन्न २४ प्रकारको बचत सेवाहरु र १४ प्रकारमा ऋण सेवा प्रदान गरेको जनाइएको छ ।

संस्थाले निःशुल्क रूपमा मोबाईल बैंकिङ, सदस्य सुरक्षा कोष, मनि ट्रान्सर्फर, ईलेक्टोनिक्स पेमेन्ट, लघुवित्त सेवा, छात्रवृत्ति, स्वास्थ उपचार, किरिया खर्च, आजिवन साहारा भत्ता लगाएत १३ प्रकारका विभिन्न गैरवित्तिय सेवाहरु प्रदान गर्दै आएको सभामा जानकारी गराइएको छ । दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको जिल्लाको सबैभन्दा ठूलो संस्थामा हाल २८ हजार ६ सय ७७ जना सदस्य रहेका छन भने ४७ जना कर्मचारी तथा १४ वटा सेवाकेन्द्र रहेका छन् । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप