दोलखा जिल्ला बचत संघको रजत वर्ष तथा साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखा जिल्ला बचत संघको रजत वर्ष तथा साधारणसभा सम्पन्न

दोलखा । दोलखा जिल्ला बचत संघको रजत वर्ष तथा २२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष भुमिराज खड्काको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यता, राष्ट्रिय सहकारी महासंघका संचालक तथा नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेतको विशेष आतिथ्यता तथा बागमती प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहाल, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई , जिल्ला बचत संघ दोलखाका पूर्व अध्यक्ष सुदर्शन कार्की लगायतका अतिथि सहभागी हुनुहुन्थ्यो ।

संघका कोषाध्यक्ष तेञ्जीङ शेर्पाले १५ करोड बराबरको आर्थिक प्रतिवेदन पेश गर्नुभयो भने महासचिव अनिल श्रेष्ठले आगामी वर्षको निति तथा कार्यक्रम पेश गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले अबको सहकारी अभियान उत्पादन र व्यवसाय केन्द्रित हुनुपर्ने बताउदै दोलखा जिल्ला सहकारीको अगुवा जिल्ला र बचत संघ मुलुककै नेतृत्वदायी संघ रहेको बताउनुभयो । कार्यक्रमको संचालन उपाध्यक्ष जगत प्रसाद सुवेदीले गर्नु भएको थियो । यस अवसरमा संघको रजत जयन्ती स्मारिका समेत बिमोचन गरिएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप