मिलिजुली कालिञ्चोक साकोसको २७ औं साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसको २७ औं  साधारण सभा सम्पन्न 

दोलखा । जिल्लास्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं एवं एकीकरण पछिको प्रथम तथा संयुक्त साधारणसभा सम्पन्न भएको छ । संस्थाले २०७७ साल आश्विन १ गते संघीय सहकारी बिभागले जारी गरेको सूचना बमोजिम यस बर्षको साधारणसभा सम्पन्न गरेको हो । संस्थाले यही पुस २ गते जिल्लाका बिभिन्न ५ वटा एफएमहरु बाट र फेसबुक प्रत्यक्ष प्रसारण मार्फत् वर्षिक प्रतिवेदन वाचनको व्यवस्था मिलाएको थियो भने सोही दिन संस्थाको वेबसाइटमा  प्रतिवेदन राखेको थियो । शेयर सदस्यहरुलाई बार्षिक प्रतिवेदन बितरण गर्न र उपस्थिति गराउन बिभिन्न ६० स्थानमा केन्द्र ब्यवस्थापन गरिएको थियो ।  उपस्थिति केन्द्रमा उपस्थिति गराईएको मितिले ७ दिन सम्म संस्थालाई सुझाव दिनको लागि शेयर सदस्यहरुलाई समय प्रदान गरिएको थियो ।

उक्त समयमा आएका सुझावहरु संस्थाको सञ्चालक समितिको बैठकमा छलफल गरी ऐन नियमको परिधि भित्र रहेर संस्थाको आवश्यकता अनुसार निर्णयमा समावेश गरीएको छ । २०७७ भदौं ७ गते संस्थाको २८ औं स्थापना एवं कारोबार दिवसमा घोषणा गरेको बिभिन्न ३० विधाको सम्मान तथा पुरस्कार बितरण कार्यक्रम समेत संस्थाको २७ औं एवं एकीकरण पछिको प्रथम बार्षिक साधारणसभा समापन कार्यक्रमको अवसरमा सम्पन्न गरेको छ ।

सम्मान बितरण कार्यक्रमका प्रमुख अतिथि दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भुमिराज खड्का हुनुहुन्थ्यो । यसैगरी अतिथिहरुमा जिल्ला सहकारी संघ लि.दोलखाका लेखा सुपरिवेक्षण समितिका संयोजक रत्न बहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लि.बाट श्याम प्रसाद दाहाल लगायत हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
 
भर्खरै
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

२ घण्टा अगाडि

खैरहनी नारी चेतना साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

प्रोवेसनका सूचकमा केन्द्रित नेफ्स्कूनको सुपरिवेक्षण हिमाली ब्राह्मी महिला साकोसमा

३ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

सहकारीमा कर व्यवस्थापन तालिम सम्पन्न, सहकारीकर्मीको क्षमता अभिवृद्धिमा जोड

सर्वहित साकोस दाङमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

पुष्पाञ्जली साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

चितवन स्थित सिद्धार्थ साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन
नेफ्स्कूनको नियमित अनुगमनअन्तर्गत शुभ श्री साकोसको मूल्याङ्कन

२ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

३ घण्टा अगाडि

श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
श्री बाराही साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप