मंगलज्योति साकोसको कार्यालय उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मंगलज्योति साकोसको कार्यालय उद्घाटन

काठमाडौं । काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका स्थित मंगल ज्योति बचत तथा ऋण सहकारी संस्थाको कार्यालय आज सोही नगरपालिकाका नगर प्रमुख कृष्ण हरि थापा र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । विगत दश वर्ष देखि उक्त साकोस कागेश्वरी मनोहरा नगरपालिकालाई  कार्यक्षेत्र बनाउदै संचालित छ । कार्यालयको उद्घाटन गर्नु हुदै नगर प्रमुख थापाले संस्थाले गर्ने ऋण लगानी सुरक्षित र विश्वासनिय हुनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो ।

नेफ्स्कूनका कोषध्यक्ष दिपक पनेरुले सदस्य मैत्री संस्थालाई नेफ्स्कूनले संस्थाको संस्थागत विकासमा आवश्यक सम्पूर्ण सहयोगहरु प्रदान गर्ने प्रतिवद्धता सहित संस्थाको वृद्धि विकास र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।कार्यक्रममा सोही वडाका वडा अध्यक्ष कुन्दन खड्का सहित संस्थाका संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति लगाएत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप