जिरीमा लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिरीमा लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा व्यवसाय विकास कार्यक्रम अन्तर्गत बागमती प्रदेश दोलखा जिल्ला जिरी नगरपालिका ५ स्थित एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लि.को आायोजनामा २ दिने लेखा पालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम आज सम्पन्न भएको छ । तालिममा संस्थाका महिला उद्यमी र उद्यमशिलता विकास गर्न चाहने १० जना महिला सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन र समापनमा सरिक नेफ्स्कूनकी सञ्चालक एवम् उद्यमशिलता उपसमिति संयोजक रिना आचार्यले उद्यमशिलता विकासमा महिलाहरु सहभागी भई आत्मनिर्भर बन्नुपर्ने धारणा राख्नुभयो । समयको माग अनुसार नेफ्स्कूनले सदस्य संस्थाहरुमार्फत उद्यमशिलता विकासलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । कार्यक्रममा एकीकृत फ्रेण्डशीप साकोसका अध्यक्ष, उपाध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत लगायतको समेत उपस्थिति रहेको थियो । यसैबीच, नेफ्स्कूनकी सञ्चालक आचार्य  सहितको टोलीले स्थानीय महिलाहरुले सञ्चालन गरेको उद्यमको पनि अनुगमन निरीक्षण गर्नुभएको थियो । कार्यक्रमको सहजिकरणमा समेत सहभागी आचार्यले उद्यमशिलताको विधि, प्रविधि प्रयोग र बजारिकरणका सम्बन्धमा प्रस्तुति दिनुभएको थियो । यसैगरी, नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदीले व्यवसाय छनौट, विधि, बजार विविधिकरण, लेखापालन आदि विषयमा सहजिकरण गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप