सुनसरीको धरान क्षेत्रका साकोसहरुका लागि कर्ब्स अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीको धरान क्षेत्रका साकोसहरुका लागि कर्ब्स अभिमुखीकरण

सुनसरी । जिल्ला बचत संघ सुनसरी को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को साझेदारीमा जोखिममा आधारित साकोस सुपरिवेक्षण (CURBS) कार्यक्रम सुनसरीको धरानमा माघ ९ गते सम्पन्न भएको छ ।

बचत संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ को सभापतित्व र नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपाल को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा सुनसरीको धरान क्षेत्रमा रहेका २४ बटा बचत तथा ऋण सहकारी संस्थाबाट गरी २७ जना सहकारी प्रतिनिधिहरुको  सहभागिता रहेको थियो ।

प्रमुख अतिथि नेपालले साकोस गुणस्तर सुनिश्चितताका लागि ब्राण्डिङ कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै धरान क्षेत्रका सम्पूर्ण बचत तथा ऋण सहकारीहरु संस्थाहरुलाई नीति, विधि र प्रविधिमा प्रयोगमा जोड दिन साथै नेफ्स्कूनद्वारा प्रवर्द्धित स्तरीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभएको थियो । त्यसैगरी बचत संघका अध्यक्ष शिवराज श्रेष्ठले बचत तथा ऋण सहकारी संस्थाहरुको दिगो विकास र  सुदृढिकरणका लागि नेफ्स्कूनको निरन्तरको निगरानी आवश्यक रहेको विचार व्यक्त गर्दै सुनसरीको धरानमा पनि नेफ्स्कून सेवा केन्द्र स्थापनाका लागि सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कून जिल्ला संघ साझेदारीका कार्यक्रमहरुलाई तीब्र रुपमा अगाडि बढाउन संघको पहलकदमी रहने समेत दावी गर्नुभयो । 

नेफ्स्कून कार्यक्रम अधिकृत सन्दीपराज ढकाल ले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम सञ्चालन बचत संघ सुनसरी का सचिव प्रल्हाद दाहालले गर्नुभएको थियो भने समापन महिला उपाध्यक्ष एवम् शिक्षा तथा तालिम उपसमिति संयोजक विमला प्रधान ले गर्नु भएको थियो ।    

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१९ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप