कास्कूनको आयोजनामा जोखिम विश्लेषण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको आयोजनामा जोखिम विश्लेषण कार्यशाला सम्पन्न

काठमाडौं । नेफ्स्कून-कास्कून साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौंको सामाखुसीमा माघ १३ गते साकोस जोखिम विश्लेषण कार्यशाला आयोजना गरिएको छ । साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा काठमाडौं जिल्लाका ११ बचत तथा ऋण सहकारी संस्थाका २२ जनाको सहभागिता थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता कास्कूनका सञ्चालक राजकुमार खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथि कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाई हुनुहुन्थ्यो । दुवै वक्ताहरुले सार कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै बचत तथा ऋण सहकारीहरुलाई आफुले गरेको कमी कमजोरीहरु पत्ता लगाई सुशासनमा सञ्चालन गर्न र कार्यक्रम प्रभावकारी हुने दाबी गर्नुभयो । उहाँहरुले सार कार्यक्रमले वित्तीय स्थायित्व, सुरक्षा र दिगोपनामा जोड दिने तर्क प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कूनका अनुगमन अधिकृत दिपक अर्यालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत कास्कूनकी सम्पर्क व्यक्ति प्रशासन अधिकृत सविता न्यौपानले सहभागीहरुलाई धन्यवाद दिदैं साकोसहरुलाई दिगो रुपमा सञ्चालन गर्न जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा सहभागी हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ सहायक मनोहर आचार्यले सहजिकरण सहयोग गर्नुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप