शिवम साकोसको दोस्रो सेवा केन्द्रको उद्घाटन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिवम साकोसको दोस्रो सेवा केन्द्रको उद्घाटन 

काठमाडौं । शिवम वचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो सेवा केन्द्र बुढानिलकण्ठ – १२, तेन्जिङ्गचोकमा आज उद्घाटन गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खेरलले उद्घाटन गर्नुभएको कार्यक्रममा विषेश अतिथि वुढानिलकण्ठ न.पा. का.वडा नं. १२ का वडा अध्यक्ष शम्भु प्रसाद भटराई र गोकणेश्वर न.पा. का. वडा नं. ९ का वडा अध्यक्ष एवं संस्थाका सल्लाहकार राजिव थापाको उपस्थिति थियो । संस्थाका अध्यक्ष नवराज राउत, उपाध्यक्ष सुनिल भट्ट, सचिव दनेश पुरी, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ, प्रमुख ब्यवस्थापक राजेन्द्र श्रेष्ठ, संस्थाका सेवा केन्द्र प्रमुख रेणु श्रेष्ठ, जोरपाटी सेवा केन्द्र प्रमुख श्रीधर पोखरेल लगायत आजको कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । ३ प्रमुख अतिथिबाट दिप प्रज्वलन गरि संस्थाको सेवा केन्द्रको औपचारिक उद्घाटन भएको थियो भने वटुकहरुले स्वस्तिक वाचन गरेका थिए ।

उद्धव रायमाझिले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा अध्यक्ष नवराज राउतले संस्थाको गतिविधि बारे प्रकाश पार्नुभएको थियो । बुढानिलकण्ठ न.पा.का वडा अध्यक्षहरुको तर्फबाट  वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भटराईले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वुढानिलकण्ठ न.पा. का. मेयर उद्धव प्रसाद खेरलले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । गोकणेश्वर न.पा. का. वडा नं. ९ का वडा अध्यक्ष एवं संस्थाका सल्लाहकार राजिव थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप