भारतमा पद्मश्री पुरस्कार सहकारी अभियन्तालाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भारतमा पद्मश्री पुरस्कार सहकारी अभियन्तालाई

एजेन्सी । भारत सरकारले प्रदान गर्ने चौथो ठूलो सम्मानबाट एक सहकारीकर्मी पुरस्कृत हुनुभएको छ । भारत सरकारले ७२ औं गणतन्त्र दिवसका अवसरमा गत सोमबार घोषणा गरेको उक्त पुरस्कारबाट प्रकृति र कर्म दुबै हिसाबले सहकारी साइनो गाँसिएकी अभियानकर्मी लक्ष्मी बरुवालाई सम्मानित गर्ने घोषणा गरिएको हो । उहाँले कोनोक्लाता महिला अर्बन कोअपरेटिभ बैंक स्थापनामा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो । उक्त बैंकले आसाम राज्यको जोरहट, शिवसागर र गोलघाट जिल्लाका हजारौं महिलाहरुको सामाजिक आर्थिक उत्थानमा सहयोग पुर्याएको थियो । सहकारी नेतृ बरुवाको बाल्यकाल भने आर्थिक रुपमा बडो कठिन थियो । आफ्नो पीडाबाट पाठ सिकेर उहाँले आसामी महिलाहरु सशक्तिकरणमा सहयोग पुर्याउने अभियान अन्तर्गत बैंक स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । सोही योगदानको कदर स्वरुप उहाँलाई सरकारले उच्चस्तरीय सम्मान प्रदान गर्ने घोषणा गरेको हो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप