३ जिल्लाका ४० साकोस ब्यवस्थापकहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ जिल्लाका ४० साकोस ब्यवस्थापकहरुसँग नेफ्स्कूनको अन्तरक्रिया

बुटवल । नेफ्स्कून र लुम्बिनी प्रदेश अन्तर्गत ३ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुबीच सहकारी तथा साकोस अभियानका सामयिक विषयहरुमा अन्तरक्रिया भएको छ । बुटवल–८ मा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका महासचिव, कोषाध्यक्षसँगै उच्च व्यवस्थापन समूहले रुपन्देही, नवपलपरासी र कपिलवस्तु जिल्लाका  ४० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुसँग सहकारी र साकोस अभियानका समसामयिक विषयहरुका बारेमा छलफल गरेको हो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिना, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, रुपन्देही फिल्ड कार्यालय इन्चार्ज राधा पोखरेल, सूचना प्रविधि अधिकृत प्रविण अधिकारी लगायतको उपस्थिति थियो भने नेफ्स्कून साकोस म्यानेजर्स क्लबका निवर्तमान संयोजक एवम् कोलिय देवदह साकोसका व्यवस्थापक विनोद पराजुली, जनउत्थान साकोसका व्यवस्थापक रणबहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कूनको सेवा व्यवसाय, तालिम र शिक्षा, पहुँच विस्तार, संस्थाहरुको आन्तरिक मुल्याङकन आदि विषयका साथै दोहोरो सदस्यता, प्रविधि, विशिष्टीकृत सहकारी संघ लगायतका समग्र सहकारी अभियानका विषयमा सहभागीहरुको जिज्ञासाको सम्बोधन समेत गरिएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप