दाङमा 'सदस्य सम्बन्ध तथा बजारिकरण क्षमता विकास तालिम' सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दाङमा 'सदस्य सम्बन्ध तथा बजारिकरण क्षमता विकास तालिम' सुरु

दाङ । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत दाङमा २ दिवसीय सदस्य सम्बन्ध तथा बजारीकरण क्षमता बिकास तालिम सुरु भएको छ ।  जिल्ला बचत तथा ऋण सहकारी संघ दाङको आयोजना एवम् नेफ्स्कूनको प्राबिधिक सहयोगमा राप्ती गाउँपालिका ५ सिसहनिया स्थित देउखुरी साकोसको सभाहलमा तालिम सुरु भएको हो । जिल्ला बचत संघ दाङका सचिव बिमल अधिकारीको अध्यक्षता एवम् नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य शिवध्वज मल्लको प्रमुख आतिथ्यतामा आयोजित सुरु तालिमको सहजीकरण नेफ्स्कुनका बरिष्ठ अधिकृत एबम् क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख दिपक प्रसाद ढुंगानाले गर्नु भएको छ भने कार्यक्रमको ब्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय दाङका इन्चार्ज बेद प्रसाद भट्टराईले गर्नु भएको छ ।तालिममा देउखुरी क्षेत्रका ११ वटा बचत तथा ऋण सहकारी संस्थाका २८ जनाको सहभागिता रहेको छ ।

भर्खरै
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

२ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

६ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

नेपालका नौ साकोसको असल अभ्यास अध्ययन गर्दै CCULB को ३०औँ नेपाल भ्रमण सम्पन्न

नेपाल–बंगलादेश सहकारी सम्बन्ध सुदृढ गर्दै CCULB प्रतिनिधिमण्डलको नेफ्स्कून भ्रमण

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

५ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

६ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

८८ दिन अगाडि

पाठकबाट थप