छिन्नमस्ता महिला साकोस को संस्थागत विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छिन्नमस्ता महिला साकोस को संस्थागत विकास तालिम सम्पन्न

भक्तपुर । चाँगुनारायणस्थित छिन्नमस्ता महिला साकोसको संस्थागत विकास तालिम नगरकोटको मेरिगोल्डमा हिजो सम्पन्न भएको छ । माघ ३० देखि फागुन २ गतेसम्म सञ्चालित उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी २० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमिल्सिना र कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष देवका श्रेष्ठ लगायत सहभागी प्रतिनिधिहरुले तालिम साकोस सञ्चालनको लागि निकै महत्वपूर्ण भएको र अबका दिनमा संस्था सञ्चालनमा र व्यक्तित्व विमासमा सहजता ल्याउने  बताउँदै तालिममा सिकेका कुरा संस्थामा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप