'सम्पत्ति शुद्धीकरण निवारणका विषयमा नियामक निकायको निर्देशन परिपालनामा गम्भीर बन्नुपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सम्पत्ति शुद्धीकरण निवारणका विषयमा नियामक निकायको निर्देशन परिपालनामा गम्भीर बन्नुपर्छ'

ललितपुर । नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा फाल्गुन २ गते आइतबार 'सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम' (AML/CFT Training) सम्पन्न भएको छ । १ दिने तालिम सहजिकरण नेपाल राष्ट बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहालले गर्नुभएको थियो । स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजित तालिममा ललितपुर र काठमाडौंका विभिन्न संस्थाहरुबाट २९ जनाको सहभागिता थियो । 

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडयालले सम्पत्ति शुद्धिकरणको बिषयमा नियमनकारी निकायले जारी गरेको निर्देशन अनिवार्य परिपालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त बिषय गम्भीर ढंगले अगाडि बढेको बताउँदै,  kym फारम, नीति बनेको छैन भने मात्र पनि गम्भीर जरिवाना सहितको कारवाही रहेको बिषयमा सचेत हुँदै संस्था सञ्चालनमा जोड दिनु भयो । तालिम अतिरिक्त संस्थालाई निरन्तर नेफ्स्कूनले सहजिकरण गर्ने बिषय प्रस्तुत गर्दै अध्यक्ष पौडयालले target calendar बनाएर अभ्यास गर्न संस्थाहरुलाई सुझाब दिदै त्यस्को सहजिरकण नेफस्कूनले गर्ने अवगत गराउनुभयो ।

तालिम सहभागीहरुले नेफ्स्कूनले सञ्चालन गरेका तालिम उत्कृष्ट हुने भन्दै हिजोको तालिमबाट पनि धेरै बिषय प्रष्ट भएको धारणा राख्नुभएको थियो । कार्यक्रम समापन सत्रमा नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य देवि श्रेष्ठले सहभागीहरुलार्इ प्रमाणपत्र बितरण गर्नुभएको थियो । समापन सत्रमा बोल्दै श्रेष्ठले सिकेको कुराले मात्र नपुग्ने व्यबहारमा उतार्न कार्यान्वयनमा जान सक्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमको समन्वय तथा सन्चालन नेफ्स्कून फिल्ड कार्यालय ललितपुर प्रमुख दिनेश गौतमले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप