बचत तथा ऋण सहकारी संस्थाहरुको व्यावसायिक प्रर्वद्धन तालिम धनगढीमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यावसायिक प्रर्वद्धन तालिम धनगढीमा सुरु

धनगढी । नेपाल सरकार भूमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को साझेदारीमा सञ्चालित “सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रममा रहेको बचत तथा ऋण सहकारी संस्थाहरुको व्यावसायिक प्रर्वद्धन तालिम आजबाट धनगढीमा शुरु भएको छ । फागुन २० गतेसम्म सञ्चालन हुने तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको अध्यक्षता थियो भने प्रमुख अतिथि राष्ट्रय सहकारी महासंघका सञ्चालक तारा लामा तथा विशिष्टि अतिथि, नेफस्कुनकी संचालक सदस्य एबं उद्यमशिलता उपसमिति संयोजक रिना आर्चालय लगायतको सहभागिता थियो ।

नेफ्स्कूनकी सञ्चालक रिना आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा संघ अन्तर्गत  यूवा परिचालन उपसमिति सदस्य दीप्ती शाही, नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्यद्धय, भुपेन्द्र थापा र प्रेमलता देवी गौतमको पनि उपस्थित थियो । नेफ्स्कूनका बरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रमको ब्यवस्थापन कञ्चलपुर फिल्ड कार्यालय इन्चार्ज विष्णुदत्त जोशीले गर्नुभएको थियो । ५ दिन सम्म सञ्चालन हुने कार्यक्रम सहजीकरण नेफ्स्कूनका  सञ्चालक सदस्य माधव प्रसाद जोशी , सञ्चालक सदस्य रिना आर्चाय , नेफ्स्कूनका बरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगाना, अधिकृत रिता सुबेदीले गर्नुहुने छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका डोटी ,बझाङ, डडेल्धुरा कञ्चनपूर र कैलाली जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका २७ जना ब्यवस्थापकहरुको सहभागिता रहेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप