कमलामाई नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कमलामाई नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता 

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । फागनु २० गते उक्त कार्यक्रम नगरपालिकाको कार्यलयमा एक समारोहबीच सम्पन्न भएको हो । कार्यक्रममा नेफ्स्कूनका संचालक सदस्य जिवसराज खड्का र बरिष्ठ अधिकृत नविनराज दहालले हस्ताक्षर गर्नुभएको थियो भने नगरपालिकाको तर्फ बाट कमलामाई नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खत्री र प्रमुख प्रशासकिय अधिकृत विशेकसेन ढकालले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख खत्रीले आधारशिला कार्यक्रमलाई प्रभावकारी वनाउन नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने  धारणा राख्नुभएको थियो । कार्यक्रमका विषयमा केही समय अघि नै अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भइसकेको थियो । आधारशिला कार्यक्रम नेफ्स्कूनले स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने नवीन कार्यक्रम हो । यसमार्फत सहकारी संस्थाहरुमा सुशासन र गुणस्तरीयता प्रवर्धन गर्ने लक्ष्य लिइएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप