सहकारीमा सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्न

नारायणगढ। नजिकिदै गरेको १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कून) चितवन फिल्ड कार्यालयको आयोजनामा सहकारीमा सूचना तथा सन्देश प्रवाह कार्यशला गोष्ठी आज सम्पन्न भएको छ । चितवन र नवलपरासी जिल्लाका महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक तथा सूचना अधिकारीको सहभागितामा कार्यशाला गोष्ठी गरिएको हो । ४० जना सहकारीकर्मी महिला सहभागी रहेका कार्यक्रमको सहजीकरण पत्रकार प्रतिमा सिलवालले गर्नुभएको थियो । 

गोष्ठीमा सहकारीले आफ्ना सूचना तथा सफलताका कथाहरु कसरी सञ्चारमाध्यमसम्म पुर्याउन सक्छन् र पत्रकारसँगको सम्बन्ध कसरी बढाउने भन्ने सम्बन्धमा छलफल भएको नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले महिलाले सञ्चालन गरेका सहकारी संस्थाहरुले उदाहरणीय कामहरु गरेका भएपनि उनीहरुले आफ्नो कार्यक्रमको प्रचार प्रसार गर्न नसकेको बताउनु भयो ।
 
भर्खरै
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप