CURBS चन्द्रागिरी समूहको सातौं PALM कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
CURBS चन्द्रागिरी समूहको सातौं PALM कार्यशाला सम्पन्न

काठमाडौं । नेफ्स्कून तथा जिल्ला बचत संघ काठमाडौ कास्कूनको साझेदारी तथा प्राविधिक सहयोगमा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम अन्तर्गत चन्द्रागिरी समूहका साकोसहरुबीच सातौ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला विहानी नारी साकोसको आयोजनामा फागुन २१ गते गुर्जुधारामा सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरी प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता बिहानी नारी साकोसकी अध्यक्ष जिनमाया चापागाईले गर्नुभएको थियो । कार्यक्रममा, सतुंगल साकोस, चम्किला तारा साकोस, ग्रामीण आर्थिक साकोस, सगरमाथा साकोस, युगवाणी साकोस, जनश्रमिक साकोस, विहानी नारी साकोस र गुर्जुधारा साकोसको सहभागिता थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनकी अधिकृत सविना न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा आगामी आठौ कार्यशाला ग्रामीण आर्थिक साकोसको आयोजनामा २०७८ साल जेठ २१ शुक्रवार गर्ने निर्णय गरिएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप