समृद्धिको मार्ग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समृद्धिको मार्ग 

कमला सुवेदी, काठमाडौं
प्रशिक्षक एवम् उद्यमी

अन्यायमा लड्छौं हामी, जरुर अघि बढ्छौं ।
आँट हिम्मत साहस बोकी, पक्कै शिखर चढ्छौं ।। 
संकल्प छ दृढ हाम्रो, बलियो छ आधार ।
शिक्षा जोडे सीपसँग, स’पना हुन्छ साकार ।।

एउटा हातमा सीप अनि, अर्कोमा लिई शिक्षा ।
यी दुइले हा‘मलाई दिन्छ, आत्मबल र इच्छा ।।
अवसर अधिकार, सधै खोजी हिड्छौं ।
खुट्टा तान्ने प्रवृत्तिको, विरोध हामी गर्छैं ।।

ढिलो भयो उठौं अब, बहाना न खोजौं ।
महिला पुरुष सबै मिली, हिंसा अन्त्य गरौं ।।
विभेद अनि विभाजनका, पर्खाल भत्काउनु छ ।
समता र समानताको, गीत गाउनु छ ।। 

बलात्कार वालविवाह, अन्त्य गरी छाड्छौं ।
निर्मला र कमलालाई, न्याय दिलाई छाड्छौं ।।
जागरणमा जागँर मिले, सृजना सम्भव छ ।
उद्यमशीलता सबैभन्दा, अचूक अस्त्र रैछ ।।

हरेक घर एक उद्यमी, अब एउटै नारा 
समृद्धिको मार्ग यही हो, छैन लक्ष्य टाढा 
  
हिड्दै सिक्दै, लड्दै, उठ्दै हामी अघि बढ्छौं ।
एकदिन त अवश्य नै, सफल हामी हुन्छौं ।।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप