बालन: सम्मान र रोजगार 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बालन: सम्मान र रोजगार 

सरस्वती चौलागाई (सिन्धुपाल्चोक)
उपाध्यक्ष,अष्टाबक्र साकोस काठमाडौं 

क्षमता बढाऊ
सबैलाई जगाउँ 
नैतिक ज्ञान घरघरमा 
नारैन, जय लक्ष्मी सरस्वती । 

सम्मान सब्को गरौं  
श्रममा भर परौं 
रोजगार घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

नारी सोच र दृष्टि 
बदल गराउँ है
दिप जगाइ घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

ंिहंसाको भाव सब
हटाउ सबैबाट 
सहकार्य घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

महिलाहरु उठे 
एकजुट भै जूटे 
सम्बृद्धि घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

अर्थ सबल भए
सीप हातमा गए
उद्यमी घरघरमा 
नारैन,  जय लक्ष्मी, सरस्वती । 

सहकारीमा गई
गरौ थोरै बचत 
उज्यालो घरघरमा
नारैन, जय लक्ष्मी, सरस्वती । 

खाँचो पर्दा ऋण नै 
दिन्छ उद्यम गर्न
इच्छाशक्ति घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप