चितवन जिल्ला बचत संघको २४ औं स्थापना दिवस भव्यरुपमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन जिल्ला बचत संघको २४ औं स्थापना दिवस भव्यरुपमा सम्पन्न

चितवन । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो २४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । भरतपुर महानगरपालिका १०, चितवनस्थित संघले हिजो एक कार्यक्रम गरी आगामी वर्षको रजत महोत्सव भव्यताका साथ सम्पन्न गर्न विविध कार्यक्रमहरुको घोषणा पनि गरेको छ । सदस्य संस्थाहरु र कर्मचारीहरुको स्वमुल्याङ्कनका आधारमा संस्था र कर्मचारीहरुको पुरस्कार र सम्मान कार्यक्रम समेत संघले सम्पन्न गरेको छ । संघका संस्थापक सचिव वर्तमान सल्लाहकार एवम् नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा प्रमुख अतिथि रहनुभएको कार्यक्रममको अध्यक्षता संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीले गर्नुभएको थियो । 

कार्यक्रमका विशिष्ट अतिथिहरुमा वागमती प्रदेश सहकारी संघ लि कोषाध्यक्ष टिकाराम भट्टराई, सल्लाहकार एवम संचालक सदस्य वागमती प्रदेश बचत संघ लि तेजेन्द्रबहादुर खड्का रहनुभएको थियो । संघकी उपाध्यक्ष एवम् नेफ्स्कून सञ्चालक सदस्य विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव रामराज पौडेलले गर्नुभएको थियो ।

यसैबीच, आर्थिक वर्ष २०७५/०७६ मा ५ करोड रुपैयाँसम्म पुँजी भएका संस्थाहरुमध्येबाट रत्ननगर–२, चितवनस्थित शिद्धेश्वरी महिला साकोसलाई उत्कृष्ट साकोसका रुपमा सम्मानित गरिएको थियो भने ५ करोड भन्दा माथि १५ करोड सम्म पुँजी भएका संस्थाहरुमध्येवाट भरतपुर महानगरपालिका–१५, चितवनस्थित अर्थगणेश साकोस प्रथम, भरतपुर महानगरपालिका–१, चितवनस्थित सुनचाँदी साकोस द्धितिय र भरतपुर महानगरपालिका–८, चितवनस्थित रविकिरण साकोस तृतिय भएका छन् । 

यस्तै, १५ करोड देखि माथि पुँजी भएका संस्थाहरुमध्येबाट 

 प्रथम ,  समझदारी भोजाड साकोस   भरतपुर महानगरपालिका–११, चितवन

 द्धितिय,  मंगलपुर साकोस   भरतपुर महानगरपालिका–१६ , चितवन

 तृतिय ,  आदर्श साकोस    भरतपुर महानगरपालिका–१०, चितवन 
 
   कर्मचारीहरुतर्फ                 पुर्णाकं—५०

प्रथम, फणिन्द्र अधिकारी  पुष्पाञ्जली साकोस,  भरतपुर महानगरपालिका–१, चितवन

द्धितिय,  नारायणप्रसाद सापकोटा आदर्श साकोस  भरतपुर महानगरपालिका–१०, चितवन

तृतिय , शारदा विडारी  बछयौली नारीचेतना साकोस    रत्ननगर–६, चितवन  
 
आर्थिक वर्ष २०७६/०७७
१) ५ करोड सम्म पुँजी भएका संस्थाहरुवाट
    क) उज्जल महिला विकास  साकोस       रत्ननगर–१  ,चितवन

२) ५ करोड भन्दा माथि १५ करोड सम्म पुँजी भएका संस्थाहरुवाट

    प्रथम, हिमाली साकोस  भरतपुर महानगरपालिका–११, चितवन
   द्धितिय,  नवदुर्गा भवानी साकोस, भरतपुर महानगरपालिका–५, चितवन
 
१५ करोड देखि माथि पुँजी भएका संस्थाहरुवाट

      प्रथम  भरतपुर जनसेवा साकोस    भरतपुर महानगरपालिका–१२, चितवन

      द्धितिय लोककल्याणकारी साकोस    भरतपुर महानगरपालिका– ४, चितवन

     तृतिय  प्रभात दिदीवहिनी साकोस      भरतपुर महानगरपालिका–१२, चितवन 
   
५० पुर्णाङ्कका आधारमा गरिएको कर्मचारीहरुतर्फको स्वमुल्याङ्कनमा हिमाली साकोस भरतपुर महानगरपालिका–११, चितवनकी सजना श्रेष्ठले प्रथम स्थान प्राप्त गर्नुभएको थियो  यसैगरी, नवदुर्गा भवानी साकोस भरतपुर महानगरपालिका–५, चितवनका विष्णुप्रसाद पौडेल द्धितिय तथा भरतपुर जनसेवा साकोस भरतपुर महानगरपालिका–१२, चितवनका विष्णुहरि पराजुली तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । कार्यक्रममा तीनै जनालाई सम्मानित गरिएको थियो ।

संघले आगामी वर्ष अर्थात् रजत बर्षका लागि घोषणा गरेका गर्ने कार्यक्रमहरु
१) स्वास्थ्य सम्बन्धी कार्यक्रम
२) रक्तदान कार्यक्रम (पालिकास्तरमा प्रतियोगितात्मक )
३) पालिका स्तरिय वतृत्वकला प्रतियोगिता
४) पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता
५) रजत लोगो
६) उत्कृष्ट सहकारी अभियन्ता सम्मान कार्यक्रम
       १ महिला      २ पुरुष
७) उत्कृष्ट सदस्य संस्था सम्मान कार्यक्रम
८) युवा गोष्ठी (सहकारी युवाहरुको संलग्नता )
९) चितवन साकोस समिट
१०) पालिका स्तरिय सहकारी कर्मचारी भलिवल प्रतियोगिता
११) पालिका स्तरिय सहकारी कर्मचारी वतृत्वकला प्रतियोगिता
१२) सहकारी अभियन्ता कविता प्रतियोगिता
१३) म्यूजिकल चेयर्स  – खुल्ला
१४) घैटो फुटाइ – खुल्ला
१५) संस्थापक सम्मान कार्यक्रम
१६) रजत स्मारिका प्रकाशन
१७) चौंथो रणनैतिक व्यावसायिक योजना निर्माण गोष्ठी

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप