जीवन र कार्यसम्पादन रुपान्तरण विषयक कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जीवन र कार्यसम्पादन रुपान्तरण विषयक कार्यशाला सम्पन्न 

चितवन । नेफ्स्कूनको आयोजनामा चितवनको सौराहामा सञ्चालित जीवन र कार्यसम्पादन रुपान्तरणका पद्धतीहरू विषयक कार्यशाला आज सम्पन्न भएको छ । फागुन २५ देखि शुरु भएको उक्त तीन दिवसीय कार्यक्रम सहजीकरण प्रशिक्षक नर बहादर कार्कीले गर्नुभएको थियो । 

नेतृत्व सीप क्षमताका आयामहरूमा विकास, रचनात्मक तथा सहनिर्भरताको सोच, व्यक्तिगत तथा संस्थागत जीवनमा सम्भावना उन्मुख व्यवस्थापनको सीप विकास गर्ने र उच्चतम तहको कार्यसिद्धिको क्षमता विकास गर्ने उद्देश्य सहित जीवन र कार्यसम्पादन रुपान्तरणको सिकाईलाई जोडिएको थियो । 

कार्यक्रममा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उच्च व्यवस्थापन, एक्सेस कार्यक्रममा आवद्ध सदस्य संस्थाका अध्यक्ष एवम् व्यवस्थापक र प्रदेश बचत संघका प्रतिनिधिहरु सहित १ सय ४० जना सहभागी हुनुहुन्थ्यो । कार्यक्रम समापन संघका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप