चितवनमा क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न 

चितवन । हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.भरतपुर ११ र रामेश्वर पुस्तकालय तथा वाचनालयको महिला सशक्तिकरण उपसमिति भरतपुर २ क्षेत्रपुरको संयुक्त आयोजना र वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक एवं पाठेघरको मुखको पीरक्षण (VIA-Test) कार्यक्रम सम्पन्न भएको छ । रामेश्वर पुस्तकालय महिला सशक्तीकरण उपसमितिकी संयोजक शशी श्रेष्ठको अध्यक्षता, पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियको प्रमुख आतिथ्यता र नेफ्स्कून सञ्चालक विद्या कोइरालाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमका हिमाली ब्राह्मी महिला साकोसकी अध्यक्ष भवानी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

चैत्र ४ र ५ गते सम्पन्न कार्यक्रमा १०५ जनाले परिक्षण गराउनु भएको थियो । उक्त कार्यक्रममा वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका रजिष्टार डा.अस्मिता राणा, सुपरभाइजर अयोध्या पाठक, सिनियर नर्स द्वय मञ्जु शर्मा र तारा दवाडीले सहजीकरण गर्नु भएको थियो । परीक्षणको क्रममा २ जना क्यान्सर आशंका, ८ जना सामान्य मासु पलाएको, २८ जना साधारण इन्फेक्सन, ११ जना पाठेघर तल झरेको, २ जना मेमोग्राम गर्नुपर्ने र ५४ जनाको सामान्य अवस्था रहेको प्राविधिक टोलीबाट जानकारी प्राप्त भएको थियो । कार्यक्रमको सञ्चालन गणेश माया शाहीले गर्नुभएको थियो । साथै नाम दर्ता भई परीक्षण गराउन बाँकीहरुलाई चैत्र २५ गते परीक्षण गरिने जानकारी गराइएको थियो । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप